निर्मला पन्तको आत्मा सान्तिको लागी भय पनि यो दिपावालिमा दियो बालिदिनुहोला !!

 

 

यतिबेला सबैतिर दिपावलीकाेे रौनक छाएकाे छ । खुसियाली र भेटघाटकाे क्रम कढिरहेकाे छ । हुनत महान चाड हाे दिपावली त्यसैलेपनि उमङ्ग छाउनु स्वभाविक नै हाे । तर दुखकाे कुर त याे छ कि बलात्कार पछि हत्या गरेर मारिएकी एक बालीका निर्मला पन्तले अझै न्याय पााउन सकिनन् ।

 

जताततै खुसीको दियाे बलिरहेकाे बेला निर्मलाकाे घर परिवारमा कस्तो मौनता छाइरहेकाे हाेला? उनिहरुकाे दियाेमा सपना रहर र खुसिहरु जलिरहेका हाेेलान । न्याय पाउनकाे लागि बचेका अलिकति मृत अाशाहरु जलिरहेका हाेलान । स्वयम् निर्मला नै जलिरहेकि हाेलिन हरेक दियाेहरुमा ।

 

याे कालाे दिपावलीमा निर्मलाकाे न्याएकाे निम्ति सबैले दियाे बालिदिनु हाेला । ताकि उनकाे अात्माले शान्ति पाअाेस । उनकाे परिवार चैनले बस्न सकाेस । अन्य निर्मलाहरु सुरक्षित रहेकाे महसुस गरून् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *