न्यु स्टाइलिस स्कोडा र्‍यापिड टीएसआई नेपालमा [कस्तो छ मूल्य]

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

स्कोडाका गाडीहरूको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ।

नयाँ स्कोडा र्‍यापिड अघिल्लो पुस्ताको ‍र्‍यापिडभन्दा बढी क्षमता, बढी सुविधा र भ्यालु फर मनी भएको दाबी कम्पनीले गरेको छ। कम्पनीले नयाँ र्‍यापिड पुरानोभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँ पर्ने जानकारी दिएको छ।

नयाँ स्कोडा र्‍यापिड टीएसआई १.० ले १८.९७ किलोमिटर प्रति लिटरको फ्युल इफिसियन्सी दिने पनि कम्पनीले जानकारी दिएको छ। यो अघिल्लो पुस्ताको र्‍यापिडको तुलनामा २३ प्रतिशत बढी छ । कम्पनीले नयाँ र्‍यापिड पावर, कम्फर्ट र भ्यालु फर मनीको तुलनामा पहिलेभन्दा धेरै परिष्कृत रहेको जनाइएको छ।

नयाँ र्‍यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिनइ मोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएको कम्पनीले जानकारी दिएको छ।

मध्यम वर्गलाई मध्यनजर राखी बनाइएको यो स्कोडा र्यापिडले निकै मार्केट लिने अनुमान एमएडब्लु कम्पनीको छ  ।

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner