रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले केहि समय अघि आई.पी.ओ जारि गरेको थियो र सर्वसाधारणको लागि जारी गरेको ५६ लाख ७० हजार कित्ता आईपिओ बाँडफाँड भएको छ ।
आई.पी.ओ मा निवेदन दिएकोमा कुल ५ लाख ६७ हजार जनालाई १० कित्ताको दरले बिक्रि प्रबन्धक सानिमा क्यापिटलले वितरण गरेको छ ।
नतिजा हेर्नको लागि Mero Share मा लग ईन गरि > My ASBA मा गई Application Report गई रिपोर्ट हेर्न सक्नुहुनेछ ।