स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार महोत्तरीकी ४ वर्षीय एक बालिका, गोरखाकी ६५ वर्षीय एक महिला, रुपन्देहीकी ६८ वर्षीय एक महिला, झापाका ८६ वर्षीय एक पुरुष, रौतहटका ४० वर्षीय एक पुरुष, चितवनका ७८ वर्षीय एक पुरुष, भक्तपुरका ७७ वर्षीय एक पुरुषको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।