नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको फिल्मसिटीमा छायांकन गरिरहेका थिए र उक्त चलचित्रको छायांकन दौराहन उनलाई कोरोना पोजिटिभ देखिएको छ ।
अर्जुन कापुर आफैले संजालमार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिदै घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।