३ अर्ब बढीको कारोबार, बैंकिंग समूह मुख्य आकर्षण

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

साताको दोस्रो दिन ४५ हजार ४ सय ५३ पटकको कारोबारमा ३ अर्ब २१ करोड ५ लाख बराबरको ८८लख् ३४ हजार २सय १५  शेयर खरिद बिक्रि भयको छ भने  नेप्से सूचक ३.२६ अंक अर्थात् ०.२१ प्रतिसतले बढेर नेप्से सूचक १५४०.५१ पुगेको छ। ५ उपसमुहको सूचक सकारात्यमक रहेको छ भने ७ उपसमुहको सूचक नकारात्मक रहेको छ। यस दिन सबैभन्दा धेरै बैंकिंग उपसमुहको सूचक १४.६८ अर्थात् १.२१ प्रतिशत ले वृद्धि भयको छ। त्यसैगरी सबैभन्दा धेरै  निर्जिबन बिमा उपसमुहको सूचक २५४.५९ अर्थात् ३.०४ प्रतिशत ले घटेको छ ।

निरन्कातर कारोबार रकम मा अगाडी रहको नेपाल पुनर्बिमा कम्पनीकको यसदिन २० करोड ४४ लाख रुपैया बराबरको शेयर कारोबार भयको छ  भने  नेपाल  बैंक लिमिटेडको १२ करोड ८५ लाख रुपैया बराबर को शेयर कारोबार भयको छ ।

यसदिन अरुन भ्याली हाईड्रोपावोर(AHPC) का शेयर धनीहरुले सबैभन्दा धेरै कमयाका छन। यसदिन यस सूचक मा सकारत्मक सर्किट लागेको छ। त्यसै क्रमस  एनआरएन लाघुबित्त संस्थान को ९.९८, रिलायन्स लाइफ निस्योरेन्स को ९.६६, यूनियन हाईड्रोपावोर  को ९.८६, अन्खु खोला जलबिधुत को ९.५२, छ्याँङदि हाईड्रोपावोर को ९.५२, रिदी हाईड्रोपावोर को ९.५२, बरुन हाईड्रोपावोर पावोर को ९.३५, सिनर्जी पावोर को -९.२२ दिब्यसोरी हाईड्रोपावोर को -९.०९ प्रतिशत ले बृद्दी भयको छ भने सबैभन्दा धेरै गुमौनेमा  राष्ट्रिय बिमा कम्पनि प्रमोटर  -८.१७, लक्ष्मी क्यापिटल मार्केट -७.२, राष्ट्रिय बिमा कम्पनी -५.१७, आइएमइ जनरल इन्स्योरेन्स -४.१, नेपाल सेभा लागुबित्त -३.६५, स्वाभिमान लघुवित्त -३.४५, स्वरोजगार लघुवित्त -३.४४, मिथिला लघुवित्त -३.४४, आशा लाभुबित्ता -३.४४, फस्ट माइक्रोफाइनान्स -३.१२ का शेयर धनिहरु परेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner