एप्पलले सार्बजनिक गर्यो एप्पल वाच “सिरिज ६” र एप्पल वाच “एस ई” । के के छ त विशेषता ?

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

स्मार्टफोनको दुनियामा आफ्नो बजार तिब्र गतिमा लाग्दै गरेको ठुलो कम्पनी एप्पलले २०२० समारोहमा गर्यो एप्पल वाच “सिरिज ६” र एप्पल वाच “एस ई”  सार्बजनिक ।

तुलनात्मक हिसाबले हेर्ने हो भने गत वर्षको एप्पल वाच (घडी) भन्दा निकै छिटो र थप बिशेषताहरु थपेर ल्याएको छ । साथै मध्यम बर्गलाई पनि लछित गर्दै एप्पलले यसै संग नयाँ एप्पल वाच “एस ई” सार्बजनिक गरेको छ ।

के के छ त विशेषता ?

  • स्वास्थ्य सेन्सर जुनबाट ब्लड अक्सिजन मापन गर्न सकिन्छ
  • थप वाच फेसेस
  • सोलो लुप ब्याण्ड भएको एप्पल वाच (घडी)
  • पहिलेको भन्दा २०% छिटो
  • ७ ओटा रंगहरुमा उपलब्ध

apple-watch-series-6-nepali-price apple-watch-series-se-nepali-price apple-watch-series-se-nepali-price apple-watch-series-se-nepali-price apple-watch-series-se-nepali-price apple-watch-series-6-nepali-price

अमेरिकामा यसको मूल्यको कुरा गर्ने हो भने एप्पल वाच “सिरिज ६” को मूल्य $३९९ छ भने एप्पल वाच “एस ई” लाई $२७९ मूल्य राखिएको छ भने नेपाल नयाँ सिरिजको वाच अथवा घडी २ देखि ३ महिना भित्र आउन सक्ने र एसको मूल्य रू.६०००० देखि ७०००० सम्म पर्न सक्नेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner