नेप्से २ प्रतिशतले बृद्दी कारोबार रकम ४ अर्ब नजिक

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

कारोबारको आज अन्तिमदिन नेप्से परिसुचक ३०.७८अंक अर्थात्  २ प्रतिशत बढेर बन्द भयको छ । ३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार ५ सय ३७ रुपैया बराबरको १ करोड ३२ लाख १६ हजार २ सय ३४ कित्ता शेयर किनबेच भयको मा प्राय जसो जलबिधुत कम्पनीहरुको शेयर सर्किट लेबल मा कारोबार भएको छ ।

होटेल उपसमूह को परिसूचक सर्बधिक ९.३७ प्रतिशतले वृद्धि भयको छ भने जलबिधुत उपसमूहको  ७.३६  प्रतिशत, फाइनान्स को ६.१३ प्रतिशत, विकास बैंक ३.७३  प्रतिशत, बैंक उपसमुहको २.३ प्रतिशतले वृद्धि भयको छ ।

अन्य दिनझैँ यस दिन पनि नेपाल पुनर्बिमा कम्पनि (NRIC) ले कारोबार रकममा सबैलाई पछिपरेको छ । यस दिन यस कम्पनीको १४ करोड ९८ लाख ६ हजर ८ सय बत्तीस रुपैया बराबरको शेयर बिक्रि भयो भने नेपाल बैंक लिमिटेड (NBL) को  १२ करोड ६३ लाख ४५ हजार ६सय ३४ रुपैया बराबरको शेयर बिक्रि भयको छ ।

कारोबार रकम ४ अर्ब नजिक हुनु र नेप्से परिसूचक २ प्रतिशत बढिले बढ्नुलाई आम लगानीकर्ताले आगामी दिन शेयर बजारले अझ राम्रो गति लिने विस्वास बेक्त्त गरिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner