नेप्से ३६.३२ अंकको बृद्दीमा ६ अर्ब माथिको एतिहासिक कारोबार

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

कारोबारको आज अन्तिमदिन नेप्से परिसुचक ३६.३२अंक अर्थात्  २.०८ प्रतिशत बढेर बन्द भएको छ। बढेर बन्द भएको बजारमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैया बराबरको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर किनबेच भएको छ भने नेप्से १७७८.१३ बिन्दुमा पुगेको छ। आजको कारोबार रकम शेयर बजारमा अहिले सम्मकोनै उच्च रकम रहेको छ।

यस दिन नेपाल पुनर्बिमा कम्पनि (NRIC) ले कारोबार रकममा सबैलाई पछिपरेको छ। यस दिन यस कम्पनीको ४१ करोड ८ लाख ४५ हजर ३ सय दस रुपैया बराबरको शेयर बिक्रि भयो भने हिमालयन डिस्ट्रिलरी लिमिटेडको  (HDL) को  २७ करोड ७ लाख ५३ हजार ५सय ३९ रुपैया र नेपाल लाइफ इन्सुरेन्स कम्पनी (NLIC) को २६ करोड १२ लाख ९९ हजार ६ सय ५१ रुपैया  बराबरको शेयर बिक्रि भयको छ ।

turnover
turnover

यस दिन सबैभन्दा धेरै युनिलिभर लिमिटेड (UNL) र तारागाउ रेजेन्सी होटेल लिमिटेडको (TRH) शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ कम्पनि हरुको सर्किट लेबलमा कारोबार भाएको छ।

top gainers
top gainers

तेसैगरि आजको कारोबारमा सबैभन्दा धेरै गुमाउने कम्पनी मा मेघा बैंकको संस्थापक शेयर (MEGAPO) रहेको छ जसको मूल्य ३.१७ प्रतिशतले घटेको छ। दोस्रोमा प्रभु बैंक डीभेन्चर २०८४ (PBLD८४)को २.२९ प्रतिशतले घटेको  छ भने  अन्यको घटेको शेयर मुल्यको प्रतिशत तल दिएको छ।

top losers
top losers

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner