इस्मा गाउँपालिकामा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकामका लागि छुटेको लु१ज ११६६ नं को जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।