काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी “NEA Virtual Career Fair – 2020” आयोजना गर्ने भएको छ ।
यहि मिति २०७७/०८/२० गते शनिबार को दिन अनलाईन माध्यमबाट हुने यस कार्यक्रमले हाल उच्च मा. वि. को परिक्षा दिएर बसेका विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको बारेमा सम्पूर्ण जिज्ञासा मेटाउने प्रयत्न गर्ने यस संस्थाका अध्यक्ष श्री अच्युत कुईंकेलले जानकारी दिनु भएको छ ।
सन् २०१८ बाट यस क्षेत्रमा रहेको यस Nepal Entrance Academy ले ब्याचलरमा भर्ना हुन चाहने विद्यार्थीहरुको लागि IT, Engineering, Medical, Forestry लगायतका विषयको प्रवेश परिक्षा तयारी कक्षा संचालन गर्दै आईरहेको छ ।
यस शनिबारको कार्यक्रममा भाग लिन तलको लिंकमा गई रजिष्ट्रेशन गराउनु पर्नेछ ।